Monday, January 18

श्रीमती एक हप्ता देखि बेपत्ता: भेट्टाउनु वा देख्नु हुनेले तुरुन्तै सम्पर्क गरिदिनु होला !

December 30, 2020 93

महिला हराएको सूचना ! कृपया सक्दो सेयर गरिदिनुहोला ! धनकुटा महालक्ष्मी नगरपालिका-७ जितपुर निवासी बिमला भनिने सरस्वती (कार्कि) अधिकारी हराएको मिति २०७७ पुष ३ गते शुक्रबार देखि परिवार सँग सम्पर्क बिहिन भएकाे हुँदा देख्नु हुने मानुभावले नजिकैकाे प्रहरी कार्यलय वा निम्न माेवाईल नम्बरमा जानकारी गराईदिनुहुन अनुराेध गर्दछु । जितपुर प्रहरी कार्यलयकाे सम्पर्क नम्बर-९८५२०७०१०५ / अथवा ९८०४०११६७९ मा कल गर्नु हाेला। सबैले एक एक सेयर गर्दिनुनुहाेला ।।

प्रतिकृया दिनुहोस्