Monday, March 1

३ जना युवती र १ जना पुरुष मृत अवस्थामा फेला

February 3, 2021 177

काठमाडौ । ईलाम, सन्दकपुर गाउँपालिका-४ सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३ एक्ले भीरमा सोही गाउँपालिका-२ चोकटी बस्ने ७४ वर्षीय काशी थामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।झापा, बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ५० वर्षीया हेम कुमारी चौहान आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सर्लाही, कबिलासी नगरपालिका-६ मदनपुरस्थित बिर्ता पोखरी नजिकै खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्