Monday, January 25

आज बुधबार सोच्नै नसकिने गरि यस्तो भयो सुनको मुल्य !

December 30, 2020 68

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७०० रहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाले बढेर १३ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्