Monday, March 1

झापाको भद्रपुरमा बुहारीलाई ज.बरजस्ती क.रणी गरेको अभियोगमा ५९ बर्षिय ससुरालाई प्रहरीले प.क्राउ गरेको छ।

February 3, 2021 79

झापाको भद्रपुरमा बुहारीलाई ज.बरजस्ती क.रणी गरेको अभियोगमा ५९ बर्षिय ससुरालाई प्रहरीले प.क्राउ गरेको छ।पीडित महिलाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि उक्त घ.टना सार्वजनिक भएको हो।

भद्रपुर नगरपालिका- ६ की २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले ज.बरजस्ती क.रणी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

गत माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई क रणी गरेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्।वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै प क्राउगरि जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो।

प क्राउ परेकामाथि ज बरज स्ती करणी सम्बन्धी मुद्दा दर्ता गराइ झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान प्रहरीले जनाएको छ। हेर्नुस पि डित बुहारीले त्यो दिनको घ टना जस्ताको त्यस्तै बताएकी छिन ।

प्रतिकृया दिनुहोस्