तनहुँमा भएको एउटा घटना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए ।
उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भयो ।सरुमा मिठा कुरा गरे । सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वताएका थिए ।
घरमा कोही छैनन् आमाबुवाको निधन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी अर्को मोड आएको छ ।
उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिइन् ।उनीहरु त्यहाँ होटलमा एक महिना सम्म बसेका थिए ।
तर जब उनलाई खोज्दै उनकै आफन्तहरु होटलसम्म पुगे त्यसपछि उनले आफुलाई त्यसरी फकाएर काठमाडौको होटलमा बोलाउने नारायणको वास्तविकता पनि थाहा पाइन् । परिवारमा कोही छैनन भनेका उनको आमाबुवा पनि रहेछन् ।
उनी विवाहित समेत हुन भन्ने थाहा पाएपछि स्मीता छक्क परिन् । उनले आफुलाई बेच्नकै लागि यति ठूलो जालझेल गरेका थिए भन्ने पनि थाहा पाइन् ।
प्रतिकृया दिनुहोस्