News

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३४ पुग्यो

थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ। प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको हो। यीसहित कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।

Related Articles

Back to top button
Close