Tuesday, March 2

भोलि २३ गते बन्द गर्ने पूरा पढनुहोस्

February 4, 2021 126

काठमाण्डौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार माघ २३ गते काठमाण्डौको नारायणहिटी दरबारको अगाडी आमसभा गर्ने भनेपछि त्यस क्षेत्रका व्यापारीहरुले पसलहरु बन्द गर्ने निर्णय गरेका छन् ।

भोलि बिहीबार प्रचण्ड–माधव समूहले देशव्यापी बन्द गर्ने निर्णय गरेको र शुक्रबार ओली समूहको सभाले पार्ने प्रभावका कारण दरबारमार्गका व्यापारीले यस्तो निर्णय गरेका हुन् ।

दरबारमार्गका व्यापारीहरुले त्यस क्षेत्रमा सभा नगर्न काठमाडौं महानगरपालिकालाई अनुरोध गरेपनि ओली समूहले सो ठाँउमा देशभरबाट कार्यकर्ता जम्मा गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
यो पनि पढ्नुहोस

भाग्यमानीको हातमा कति ओटा शंख वा चक्र हुन्छ…..? थाहा पाउनुहोस्
काठमाडौं । हरेक मानिसको जन्मजात नै शंक र चक्र हात खुट्टामा हुने गर्दछ । हिन्दु धर्म अनुसार यसलाई भाग्य पनि भन्ने गरिन्छ । कतिले विश्वास गर्छन् त कतिले गदैंनन् । हातमा चक्र भएर मात्र हुदैंन शास्त्रअनुसार मिलेको पनि हुनुपर्दछ ।

चक्र घुमेको हुन्छ यदि चक्र घुमेको भएपनि बिचमा थोप्लो छ , भने त्यस्तो चक्रले काम गर्दैन । र त्यस्तो चक्र गनिदैन । चक्रले काम गर्न नङमा चन्द्रमा बनेको औलामा चक्र पनि घुमेको छ र चोरी औलामा छ भने त्यसले पुर्ण फल दिन्छ । अन्य औलाम भएपनि राम्रो फल दिन्छ । भगवान श्री कृष्णले पनि चोर औंलामा चक्र धारण गरेका थिए । किनकी यो औलामा भउको चक्रले चतुर, कुसल बनाउन मद्धत गर्छ । ज्योतिष शास्त्र र समुन्द्र शास्त्र अनुसार हाम्रो हातमा हुने शंख र चक्रले यस्तो प्रतिफल दिन्छ ।

१. एउटा चक्र छ र त्यो पनि चोर औलामा छ भने त्यस्तो चक्र भएका व्यक्ती सुन्दर , चतुर, बोलीमा मिठास, कुसल बाठा खालमा हुन्छन् । बिच बिचमा केही बाधा आएपनि सफलता भने पाउछन् ।

२. दूई ओटा चक्र हुने व्यक्ती अति सुन्दर , गुणवान ,सफलता प्रप्ती गर्ने लगनशिल हुन्छन् ।

३ . तिन ओटा चक्र भएका व्यक्ती विलासी जिवन बिताउन खोज्ने ,विभिन्न क्षेत्रमा हात हाल्ने व्यपारिक हुने ,किन बेचको काममा सफलता प्राप्त गर्ने ,राम्रा जागिर पाउने खालका हुन्छन् ।

४. चार ओटा चक्र भएका व्यक्तीहरु दरिन्द्र स्वभावका हुने, जति भए नि नपुग्ने, अर्काको रिस गर्ने, घमन्डी , असन्तोकी समयमा कुनै पनि काम पुरा गर्न नसक्ने खालका हुन्छन् ।

५. पाँच ओटा चक्र भएका व्यक्तीहरु भने ज्ञानी , विद्धान, जेछ त्यसैमा खुसी हुने सन्तोकी, जागिरे खालमा हुन्छन् ।
६ हातमा छ ओटा चक्र छ भने , त्यस्ता व्यक्ती भावुक ज्ञानी लगनशील धार्मिक हुन्छन् । भने यीनीहरुलाई व्यापार व्यवसायमा लाभ मिल्छ ।

७. हातमा सात ओटा चक्र छ भने, यस्ता व्यक्तीहरु दरिन्द्र स्वभाव भएका , रोगी तन्त्र मन्त्र जान्ने कर्मलाई विश्वास गर्ने, आफ्नो काम आफै गर्ने खालका हुन्छन् । काममा ढिलासुस्ती हुने , शत्रु ज्यादा हुन्छन् ।
९ यदि हातमा नौ ओटा चक्र छ भने राजा समान हुने , मान प्रतिष्ठा कमाउने , राष्ट्रसेवक र धार्मिक हुन्छन् ।
१०. हातमा दश हाटै चक्र छ भने यस्ता व्यक्ती सिद्ध महापुरुष राज्य पुजक हुन्छन् ।

प्रतिकृया दिनुहोस्