Intresting

लौरोले माला लगाउँदै कोरोनाको त्रा’सबीच यस्तो अचम्मको विवाह

विश्वव्यापी म*हामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको म*हामारीले सिङ्गो विश्वालाई निशब्द बनाएको छ । अहिलेसम्म यस भाईरसले २ सय १० भन्दा बढी देशमा आफ्नो आ*तंक फैलाएको छ । त्यस्तै ५० लाख भन्दा बढि मानिसमा सं*क्रमण पुष्टि देखिएको यस भाइरसले अहिलेसम्म ३ लाख भन्दा बढी मान्छेको ज्या*न लिइसकेको छ। चीनको उहानमा पहिलो पटक देखिएको यस भाइरसले अहिले सारा संसारलाई त्रशित बनाएको छ । याबाट बच्न अहिले लकडाउन गर्नु र सामाजिक दूरीका नियमको पालना गर्नुको विकल्प नभएको बताइएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि विश्वका धेरै देशले लकडाउन गरेका छन् । लकडाउनका कारण अहिले सबैको जनजीवन प्रभावित बनेको छ ।

यस्तै कोरोना संक्रमण फैलने डरले विवाह हुन तयार रहेका पनि रोकिएका छन् । वैशाख सबैभन्दा बढी हुने महिना हो । तर धेरैले बिहे गर्न पाएका छैनन् । सामजिक दूरीको नियम पालन गर्नु अनिवार्य रहेका कारण धेरै मान्छे भेला हुनमा प्रतिबन्ध लगाइएको छ। त्यसैकारण यो अवधिमा गरिएका विवाह पनि सीमित जन्तीकाबीच सम्पन्न गरिएका छन् । मानिसहरु घरमै आफ्नो परिवारको साथमा विवाहको उत्सव मनाइरहेका छन भने जन्तीहरु पनि मास्क लगाएर आउने गरेका छन् । यहाँ सम्म कि पण्डित हरु पनि मास्क लगाएर आउन थालेका छन् भने विवाहमा सरिक रहेका मानिसलाई औनुसात्है स्यनिटाईजर दिने व्यवस्था गर्न थालिएको छ । लकडाउनका कारण रोचक किसिमका विवाहहरु देख्न पाइएको छ ।

त्यस्तै हालै एक जोडीको विवाहको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उक्त तस्बिरमा कोरोनाको त्रासले बर र बधुले लोरोले माला एक अर्कालाई लगाइदिएका छन् । यस घटना भारतको हो । भारतको जहानगञ्जस्थित कोरीखेडाका एक जोडीको विवाहमा अनौठो दृश्य देखियो। उनीहरुले कोरोनालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्दै अनौठो तरिकाबाट विवाह गरेका हुन् । विवाहमा दुलहीका पिता सुर्वेशले कोरोनाको त्रासको बेला सामाजिक दुरी कायम गरी विवाह गर्नुपर्ने बताउदै उक्त तरिकाबाट छोरीको विवाह गरेको भारतिय मिडियाले बताएको छ । विवाहमा दुलहादुलहीले नै लौरोको सहायताले एक अर्कालाई माला लगाए सामाजिक दूरी कायम गर्दै विवाह गरेका हुन् । त्यस्तै उक्त विवाह पनि सीमित जन्तीका बीच सम्पन्न गरिएको हो ।

अहिलेसम्म विश्वभरमा यस म’हामारीका कारण ज्या* न गु’माउनेको संख्या ३ लाख २५ हजार २ सय ३९ पुगेको छ भने सं’क्रमितको कूल संख्या ५० लाख ४ हजार १ सय २९ पुगिसकेको छ । त्यस्तै कूल सं’क्रमित मध्य १९ लाख ७२ हजार १ सय ६७ जनाको सफल उपचार भईसकेको छ र हाल उपचाररत रहेका कूल २७ लाख ६ हजार ७ सय २३ सं’क्रमित मध्यको दुई प्रतिशत अर्थात् ४५ हजार ४ सय जनाको अ’वस्था निकै गम्भी’र रहेको छ । यसबाट ब’च्न अहिले केवल सामाजिक दूरीका नियमको पालना गर्नु एक उपाय रहेको छ भने यसका साथै मुलुकहरु अहिले लकडाउनको अ’वस्थामा गएका छन् । यसबाट मुक्ति पाउन अझै निकै समय लाग्ने भनेर विज्ञहरुले पनि भन्दै आएका छन् । आशा छ यस म*हामारीबाट सबिले छिट्टै मुक्ति पाउने छन् ।

Related Articles

Back to top button
Close