Sunday, February 28

बिरामी बोकेको एम्बुलेन्सलाई तो”ड”फो”ड गरेर बिरामीलाई बोकेर अस्पताल लैजादै गरेको द”र्द”नाक दृश्य

February 5, 2021 102

बिरामी बोकेको एम्बुलेन्सलाई तो”ड”फो”ड गरेर बिरामीलाई बोकेर अस्पताल लैजादै गरेको द”र्द”नाक दृश्य

बिरामी बोकेको एम्बुलेन्सलाई तो”ड”फो”ड गरेर बिरामीलाई बोकेर अस्पताल लैजादै गरेको द”र्द”नाक दृश्य आज देखिएको छ ।

आज सामाजिक सञ्जालमा यो तस्बिर देखेर सबैको मन नै रू”हा”एको छ। आज प्रचन्ड – नेपालले गरेको बन्दमा एक बिरामी बोकेको एम्बुलेन्सलाई पनि तो”ड”फोड गरेर छन् ।

तोडफोड गरे पछि आफ्नु पिठ्यूमा एक बिरामीलाई बोकेर अस्पताल तर्फ जाँदै हुनुहुन्छ।

उक्त फोटो सामजिक सञ्जालमा देखें पछि सबैको मनमा एउटै प्रश्न उब्जिएको छ ” आखिर यो बन्द केका लागि?”

नेता जाती चिल्ला गाडी र स्कुटर चडेर हिन्दा पनि कसैले केही नगर्ने तर एउटा बिरामी बोकेको एम्बुलेन्स माथि चि किन गरियो तोडफोड ।

आजको यस दृश्य भोलि तपाईँ हामीलाई पनि त पार्न सक्छ नि।

प्रतिकृया दिनुहोस्