Video

काठमाण्डौमा हुनुहुन्छ र, तपाईको घरमा खानेकुरा छैन भने यि वडा अध्यक्ष लाई सम्झनुहोला भिडियो सहित

लकडाउनले यतिबेला सारा बिश्वलाई बाँधेर राखेको छ । यस्तो बेलामा हरेक गरिब अनि दिन दुखीको लागी बिहान न बेलुका के खाँउ भन्ने अबस्था र्शिजना भएको छ । यस्तो बेलामा कर्मचारीहरुले निकै राम्रोसंग खट्नुपर्ने हुन्छ ।

गरिब का ढोकामा गएर गरिबको घरको चुलो बले नबलेको अबलोकन गर्नुपर्नै हुन्छ । हाम्रो देश नेपालमा पनी लकडाउनको समस्या जस्ताको तस्तै छ । यो बेलामा कर्मचारीहरु सबै कोरोनासंग डराएर घरमै बसिरहेका छन् । केहि केहि कर्मचारीले काम राम्रोसंग गरेता पनी धेरै कर्मचारीहरु सुतेर बसेको अबस्थामा बुढानिलकण्ठ वडा नं ३ को वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ भने दिन को २ घण्टा मात्र सुत्छन् ।

उनको बाँकि सबै समय आफ्नो वडामा कस्को घरमा चामाल सकिएको छ , कस्को घरमा खाना पकाउन को लागी ग्यास सक्किएको छ । कुन बिरामी को औषधि सक्किएको छ भन्नमै ब्यस्थ छन् ।

बालकृष्णले तेतिमात्र होईन उनले हरेक गरिब अनि दुखीको लागी बिहान बेलुकाको खानासमेत खुवाउँछन् । सुत्केरी महिला हरुको लागी आवाश्यक पर्ने पोष्टिक तत्व र बच्चा हरुको लागी आवाश्यक खाद्यन्न को व्यबस्था गरिरहेका छन् । बालकृष्णले तेतिमात्र होईन, उनले काठमाण्डौ उपत्यका भित्र भर नै कोहि कसैलाई आवाश्यकता पर्दा घर मै गएर खाद्यन्न को समेत बेबस्था गरिरहेका छन् ।

वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ लाई समाजसेबी अमृता गुरुङ, दिपेश श्रेष्ठ, र राम्जी गुरुङले पनी निकै ठुलो साथ अनि सहयोग गरिरहेका छन् । अमृता ले पनी आजभन्दा ५७ बर्षदेखी नै उनिपनी निरन्तर सामाजीक सेवा तल्लिन् छिन् । उनिहरुको टिमले काठमाण्डौमा हरेक गरिब अनि दुखीको लागी निरन्तर तल्लिन् छन् । यसरि नै हरेक वडा अध्यक्ष ले काम गर्ने हो भने सायद छिदै हाम्रो देश नेपालको प्रगति र उन्नती देख्न पाहिन्छ होला ।

वडा अध्यक्षको सम्पर्क नम्बर 9841339210

Related Articles

Back to top button
Close