News

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको भूकम्प गएको हो भन्ने बारेमा जानकारी प्राप्त भएको छैन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भूकम्प आयो भन्दै फेसबुक र ट्विट लेखिरहेका छन् ।

थप जानकारी आएसँगै हामी तपाइहरुलाई अपडेट गराउेछौं ।

Related Articles

Back to top button
Close