भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेका चर्चित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन परेको छ । जुम्लामा जन्मिएर आफ्नो अध्ययनलाई अगाडी बढाउदै समाजमा भ्रष्टाचार बिरुद्ध आवाज उठाइरहेका छ्न् ।
उनले हाम्रो नेपाल हामी नेपाली नामक एक सँगठन विस्तार गरि देशव्यापी रूपमा भ्रष्टाचार बिरुद्ध बुलन्द आवाज उठाइरहेको छ ।
समाज परिवर्तन र भ्रष्टाचारवि’रुद्धको लडाइँमा निरन्तर होमिएको सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई शुभ जन्मदिनको लाखौं लाख शुभकामना !
सुद्ध सफा समाज निर्माण का लागि लागि परेका सामाजीक अभीयान्ता, यक कुसल बुद्धिजीवी नेतृत्व लीन सक्ने जुम्ली युबा ज्ञानेन्द्र शाही लाई जन्म दीन को हार्दिक सुभकामना।।।
भ्रस्टचार विरुद्ध का महान अभियान्ता गरिब असहायको मन मुटुमा बस्न सफल आदणिय दाई लाई जन्म दिनको अनेकौं अनेक शुभकामना हजुरले चालेका प्रत्येक पाइला पाइला मा सफलता मिलोस् यसरी नै खुल्ला मन लिएर अझै अगाडि बढ्नु होला हाम्रो साथ र समर्थन भइरहने छ
फेरि पनि जन्म दिनको भव्य शुभकामना ।।
“भ्रस्टाचार विरुद्धको अभियानमा ज्ञानेन्द्र शाही नामै काफी छ”। सुभ-जन्मोत्सवको शुभ जन्मदिनमा आदरणीय प्रणय मेरो दाईलाई जन्मदिनको भुगोल शुभकामना छ।
प्रतिकृया दिनुहोस्