Sunday, February 28

युरोपकै टप युवा इन्भेस्टरको सूचीमा गोर्खाकी बेलिन्डा गुरुङ

February 6, 2021 95

युरोपकै टप युवा इन्भेस्टरको सूचीमा गोर्खाकी बेलिन्डा गुरुङ
युरोपकै टप युवा इन्भेस्टरको सूचीमा गोर्खाकी बेलिन्डा गुरु
लन्डन । बेलायतस्थित एक गोर्खा सैनिककी छोरी फाइनान्सियल (वित्तीय) क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने युरोपभरकै युवाको सूचीमा पर्न सफल भएकी छन् । युरोपकै सबैभन्दा ठूलो इन्भेस्टमेन्ट कम्पनी ‘भेन्चर क्यापिटल’ मा कार्यरत बेलिन्डा गुरुङ युरोपका टप ३० युवा ‘भेन्चर क्यापिटलिस्ट’ को सूचीमा समावेश भएकी हुन् ।फाइनान्सियल टाइम्सको एक सहप्रकाशनले प्रकाशन गरेको सूचीमा पर्न सफल बेलिन्डा बेलायती सेनाका मेजर बुद्धि गुरुङकी छोरी हुन् । युरोपभरमा इन्भेस्टमेन्टका क्षेत्रमा क्रियाशिल २६ वर्ष मुनिका हजारौं युवामध्ये उत्कृष्ट प्रदर्शन गर्ने तीस जनाको सूचीमा उनी परेकी हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्