News

खल्तीको १० लाख रकम र मोटरसाइकल बाटाेमै छाडेर भागे पछि

काठमाडौँ, ८ जेठ।प्रहरीलाई देखे पछी एक व्यक्तिले लाखौ रुपैया बाटैमा फालेर भागेका छन । रौटहटको इशनाथ नगरपालिका ९ दुलरीयाको सडकबाट एक व्यक्तिले प्रहरीलाई देखेपछि १० लाख पाँच हजार रुपैया बाटैमा फालेर भागेका थिए।

गस्तीमा निस्केको प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार एक व्यक्ति भाग्न थाले। ती व्यक्तिलाई प्रहरीले पछ्याउँदै जाँदा उनले आफूसँग भएको पैसा र मोटरसाइकल छाडेर भागेका थिए। ति व्यक्तिको प्रहरीले अझै खोजी कार्य जारी राखेको छ ।

अहिले मोटरसाइकल र रकम प्रहरीसंग भएको र यस घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close