Video

पहिलोपटक भारʼतप्रति यति धेरै आʼ क्रोशिʼत बने नायक राजेश हमाल, दिए भारतलाई दʼह्रो झापʼ ड (भिडियो सहित)

काठमाडौं । भारतीय मिडिया नेपाल र नेपाली नागरीक विरुʼद्ध निʼकृष्ट शैलीमा उत्रिʼएपछि नेपालमा पनि त्यसले तʼरंग उत्पन्न गरेको छ । नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरे पछि भारतमा त्यसले हलचल मच्चाʼएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नक्सा अस्वीʼकार्य भन्दै प्रतिकृया दिएका छन् भने भारतीय मिडियाले नेपालको साʼर्वभामीकलाई जोडेर आपʼ त्तीजनक अभिʼ ब्यक्ति दिइरहेका छन् ।

उनीहरुले नेपाललाई चीनसंग जोडेर आपʼत्ती जनक आरोʼप लगाएका छन् । भारतमा भएको त्यस्तो टिप्पणीको सामाजिक सञ्जालमा विʼ रोध सुरु भएको छ । राष्ट्रियताको विषयलाई लिएर अहिले नेपाली कलाकारले पनि आवाज उठाउन थालेका छन् ।

नेपाली महिलालाई अपमाʼनजनक शब्द प्रयोग गरीएको भन्दै नायीका रेखा थापाले भारतीय अभिनेत्री अनुष्का शर्माको विʼरोध सुरु गरेकी थिइन् । उनले निर्देशन गरेको एउटा टेलिसिरियलमा नेपाली महिलालाई अʼपमानजʼनक शब्द प्रयोग गरेपछि त्यसको विरोʼध भएको थियो ।

भारतीय मिडियाले नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको विषयलाई लिएर भारतीय मिडिया उनलाई तल्लो स्तरको गाʼली गʼलौजमा उत्रिएका छन् । उनीहरुले नायीका कोइरालालाई चीनको इशा{रामा यस्तो ट्वीट गरेको आ{रोप लगाएका छन् ।

नायीका कोइरालालो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरेको ट्वीटको समर्थन गरेकी थिइन् । उनले त्यो ट्वीटको समर्थन गर्दै कुट नीतिक रुपमा समस्या समा धान गर्न सुझाव दिएकी थिइन् । सो ट्वीट पछि भारतीय मिडियामा उनलाई त ल्लो स्तरमा उत्रि एर गा{ली सुरु भएको हो ।

यो विषयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि आफ्नो भनाइ सार्वजनिक गरेका छन् । नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाइ राखेका छन् ।

हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माʼहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू(भाग हो ।’

उनले नेपालको मान{मर्दन हुने गरी भारतीय मिडियाले गरेको यस्तो हल्ला आफुहरुलाई स्वीʼकार्य नभएको बताएका छन् । उनले सम्पूर्ण नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता नगर्ने स्पष्ट पारेका छन् । उनले भारतलाई इतिहास पल्टाएर हेर्न चेता{वनी दिँदै नेपाल र भारतबीच उठेको सिमानाको समस्याले सिङ्गो देशका नागरिकलाई जस्तै आफूलाई पनि मʼर्माहʼत बनाएको बताएका छन् ।

उनले भनेका छन्–‘भारतले सिमाʼनाको समʼस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूट नीतिक तवरमा सम स्या समाधान गर्न आवश्यक छ । सिमानाको सʼमस्याले गर्दा नेपाली जनतामा उठिरहेको आʼ क्रोʼशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ क दम चाल्न जरुरी छ ।’-ताजाखबरबाट।

भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close