News

भारतीय मिडियालाई नायिका मनिषा कोइरालाको कडा जवाफ

नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेकी अभिनेत्री मनिषा कोइरालाविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई जवाफ फर्काएकी छन् ।

कोइरालाकै नामबाट सञ्चालित ट्वीटर ह्याण्डिलमा उनले भनेकी छन्ः श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन।नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद !यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं, लेखेकी थिइन्।

यो पनि पढौं : राजन थापा- हजुरले नेपाली राष्टियताको पक्षमा उभिएर गर्भको साथ स्वभिमानी नेपालीको हैसियत ले ट्विट मार्फत आफ्नो मातृभुमी को बारे बोल्दै गर्दा अहिले भारतिय बिस्तारबादिहरु को होस नै उडेको छ। १० रेक्टरको भुकम्पको कम्पाउनले भन्दा धेरै झट्का पुगेको छ। त्यही झट्काले रुवाबासी चलेको छ ।

रुवाबासी चल्दै गर्दा भारतिय मिडियाकर्मीहरुले होस नै गुमाएर मेन्टल भएको कारण तपाईको विरुद्ध निम्नस्तरको गालि गलौज गर्दै आफ्नो औकात देखाएको प्रती भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि र त्यहाँ नेपाल बारे नराम्रो कुप्रचार गर्ने भारतिय मिडिया हरु प्रती बहिर्गमित जनमुक्ती द्वारा हार्दिक श्रन्दान्जली अर्पण गर्दछ ।

तपाईं माथी गरिएको गाली गलौज भनेकै नेपाली आमाको मुटुमा छुरा प्रहार गरेको बराबर हो । नेपाली भुमी माथी कुल्चिएर दादागिरी गर्दै रबैया देखाएको हो । खबरदार भारतिय बिस्तारबादिहरु होसियार तिमिहरु ट्विट मार्फत त यदि धेरै आतंकित भएर होस गुमाई बेहोस हुन्छौ भने तिम्रो देशमा कार्यरत हाम्रो ४२ हजार बिर गोर्खालि सैनिकले मोदि तिम्रो विरुद्ध बिद्रोह गर्यो भने के हुन्छ हालत?

यदि अतिक्रमण भएको भुमी सहज ढंगले फिर्ता गरिनौ भने मोदि तिम्रो बिरुद्ध नेपाली बिरगोर्खाली सेनाले आफ्नो जन्म भुमी माटो रक्षा गर्नको लागि तिम्रो टाउकोमा बन्दुक राखेर बिद्रोह सुरु हुने दिन आउँदै छ। ख्याल गर वीर गोर्खाली नेपालीलाई कम्जोर सोच्नु तिम्रो दुर्भाग्य पुर्ण त्रुटि हो।

Related Articles

Back to top button
Close