Monday, March 1

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छरे,पूरा पढौं र शेयर गरौं ॐॐॐ

February 7, 2021 240

काठमाडौं ।मा’नव सभ्य’ताको शि’शु बिहानी’मा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भए”को ठा’न्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको सा’थसाथै आ’स्था र समर्प’णको आधा’रमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका वि’विधरुपलाई फर’कतपाई भाग्यमानी कि अभागी??

यो गुफाको तस्बिर छोएर राम्र’री हेर्नुहोस, भा’ग्यमानीले मात्र भगवान देख्ने बिश्वास छ फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो । अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्र’कृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्ख’नन्बाट प्रा’प्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ ।

फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्या’णको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अ’नुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ ।

कतिपय हिन्दू राजाहरुले त आफू’लाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई प’रिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो । प्रकृ’तिपूजा र उ’पासनाको पर’म्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय मह’त्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दा’र्शनिक पक्ष’लाई स’म्झाउँ छ ।

सिधा भाषामा भन्नु पर्दा ना’ग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आ’फूमा ग्रह’ण गरेर प्राकृ’तिक सन्तुलनलाई कायम राख्दछ । हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पू’जा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई ना’ग जाती’का स’न्तान मान्ने जातीहरु छन् ।भारतमा त नागा’ल्याण्ड भन्न ठाउँ बि’शेष प्र’ख्यात छ ।प्रजातीय शा’स्त्रले नाग जाती’लाई मं’गोल मू’ल आदि”बासी हुन भनि व्या’ख्या गर्दछ । सि’न्धु नदी पा’र गरेर आए !

प्रतिकृया दिनुहोस्