Saturday, March 6

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

February 7, 2021 50

काठमाडौं – आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९८ तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २९ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २० पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्