Sunday, February 28

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

February 7, 2021 56

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्