February 7, 2021 81
फाइल फोटो
जिल्लामा पञ्चेश्वर गाउँपालिका ३ मड भन्ने स्थानमा आइतबार बिहान सवा ९ बजेतिर सु प्र प ०१००१ क १५८४ नम्बरको ढुंगा बोकेको टिपर दुर्घटनामा परेको हो।
टिपर दुर्घटना हुँदा चालक शिवनाथ गाउँपालिका २ का ३९ वर्षीय हिक्मत साउँदको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एवं प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए।
सडकबाट खसेको टिपर भीरमा रुखको आडमा अड्किएको छ भने मृ’तकका शव निकालिएको उनले बताए।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्