Video

हराएको ४ दिनपछि गा’डिएको अ’बस्थामा भेटियो सुजनको श’व, कस्ले गर्यो सुजन ह’त्या ?

पोखरा महानगरपालिका वडा न २६ मा अस्थाइ बसोबास गर्ने सुजन विक बे’पत्ता भएको ४ दिनपछि उनको श’व फेला परेको छ । कास्की प्रहरीका अनुसार पोखरा महानगर पालिका वडा।न २७ मा कुलाको छेउबाट गा’डेको अवस्थामा फेला परेको हो ।

ढलनको पार्टीमा जान्छु भनेर हीडेका सुजन हराएको ४ श’ब भेटीएपछि अहिले परिवारमा रुवाबासी छाएको छ । परिवारले सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

Related Articles

Back to top button
Close