Sunday, February 28

?#हार्दिक_श्रदान्जली;? #rip दु:खद; खबर पोखरामा घरको छतबाट ख’सेर एक महिलाको मृ,त्यु

February 8, 2021 138

पोखरामा घरको छतबाट ख,सेर एक जनाको मृ,त्यु भएको छ । काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रलक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर मृ,त्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृ,त्यु भएको हो । उनि बिहान साढे सातबजे घरको छत्बाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

प्रतिकृया दिनुहोस्