Saturday, March 6

पत्रकार रबि लामिछाने र अपिल त्रिपाठी अब एउटै टेलिभिजनमा काम गर्ने

February 8, 2021 93

सिधाकुरा जनता संग कार्यक्रमका पुर्ब संचालक रबि लामिछानेले केहि समय अघि मात्र न्युज २४ टेलिभिजन छोडेका थिय। केहि कारण बस उक्त टेलिभिजन छोड्नुपरेपनि अब आउने दिनहरुमा कडा रुपले प्रस्तुत हुने गरि कुनै एक टेलिभिजन खोल्ने योजनामा छन् रबि लामिछाने र उक्त टिम।

सारा दर्शकहरुको मन र मुटुमा बस्न सफल उनै पत्रकार रबि लामिछाने ले आज सिधाकुरा छोड्दा सारा नेपालि चिन्तित छन।

अब राम्रो तयारीका साथ पत्रकार रबि लामिछाने प्रस्तुत हुने जानकारी उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी दियका छन्। आज मात्रै प्राप्त जानकारी अनुसार पोखराका चर्चित पत्रकार अपिल त्रिपाठी जो गण्डकी छड्के नामक कार्यक्रमका मुख्य पात्र थिय उनि पनि रबि लामिछाने संगै काम गर्ने भयका छन्।

बिभिन्न सरकारी कार्यालय तथा स्कुलहरुमा छड्के गर्दै कर्मचारीहरुको होस् उडाउने अपिल त्रिपाठीका फ्यान फ्लोअर्स पनि करोडौ छन्। पत्रकार रबि लामिछाने र अपिल त्रिपाठी एकै साथ् काम गरेको हेर्न चाहाने को को हुनुहुन्छ ? लाइक अनि कमेन्ट गर्न नभुल्नुहोला है।

प्रतिकृया दिनुहोस्