News

कारोनाबाट आमा गुमाएका शिशुको अपतालबाट डिस्चार्ज

काठमाडौं । कोरोनाका कारण आमाको मृत्यु भएपछि अस्पतालमै रहेको नवजात शिशु डिस्चार्ज भएको छ ।

उनको शुक्रबार धुलिखेल अस्पतालबाट डिस्चार्ज गरिएको हो । शिशुलाई अस्पतालमा जेठ ३ गतेदेखि राखिएको थियो । उक्त शिशुलाई मावलीकी हजुरआमाले लगेकी छन् ।

उनीहरु होम क्‍वारेन्टाइनमै रहनेछन् ।
सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको थियो । उनि नेपालमा कोरोना कारण मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

Related Articles

Back to top button
Close