News

भारतले नेपाल माथी अ निश्चित नाका ब न्द गर्ने तयारी गर्दै

काठमाडौँ : लिपुलेक अतिक्रमणवारे नेपालमा जारी चर्को वि रोधका बीच भारतले अनिश्चित कालका लागि नाकाबन्दी गर्ने तयारी गरेको छ ।

दिल्ली स्थित उच्च राजनीतिक स्रोतले दिएको जानकारी अनुसार नेपालवि रुद्ध अनि श्चितकालका लागि लगाइने नाकाबन्दीका लागि आगामी साता निर्णय हुनसक्ने छ ।

स्रोतका अनुसार मन्त्रिपरिषदबाटै नेपालविरु द्ध अ निश्चित कालका लागि ना काब न्दी लगाइने तयारी भइरहेको छ । अ निश्चितका लिन नाकाबन्दीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले बिहारका मुख्यमन्त्री नितिश कुमार र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग तयारी गरिसकेको पनि जनाइएको छ ।

अनिश्चितकालिन नाकाबन्दीबारे भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सर्मथन रहेको जनाएको छ । यसअघि, विसं २०७२ असोज ३ मा २० सेप्टेम्बर २०१५ नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि करिब पाँच महिना अघोषित नाकाबन्दी लगाएको थियो ।

यसअघि, विसं २०७२ असोज ३ मा २० सेप्टेम्बर २०१५ नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि करिब पाँच महिना अघोषित नाकाबन्दी लगाएको थियो । स्रोत : न्युज३६मिडिया

Related Articles

Back to top button
Close