Friday, March 5

रवि लामिछाने पुगे भागरथिको घरमा | चुप लागेर बस्दनौ भन्दै उत्रिए सडकमा, भागरथिलाई न्याय दिलाउछु

February 9, 2021 73

सनातन धर्म माविमा पढ्ने किशोरी भागरथी भट्टको घ’टनामा संलग्न दो’षीहरुको अझै पहिचान हुन सकेको छैन् ।

माघ २१ गते अर्थात गत बुधबार विद्यालयबाटै वेपत्ता भएकी भागरथीको भोलिपल्ट अर्थात बिहिबार बला’त्का रपछि ह’त्या गरिएको अवस्थामा श’व फेला परेको थियो ।
घ’टनाको अनु’सन्धानका लागि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी उत्तमकुमार सुवेदी, सिआईवीको लगायतको टोली घ’टनास्थलमा भएपनि अझै अ’पराधि पत्ता लाग्न सकेको छैन् ।

भागरथीको घ’टना लगत्तै स्थानीय, विद्यार्थी र राजनीतिक दलहरुले प्रर्दशन गरिरहेका छन् । निर्मला ह’त्या’का’ण्ड कै झल्को दिने यो घ’टनाले आ’पराधिक गिरोह कतै उ’म्कने हो कि भन्ने चिन्ता स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गरेका छन ।

आज प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले राजनीतिक दलहरुसँग घ’टनाका बारेमा छलफल गरेका छन् ।

सबै सं’यन्त्र र विधि तथा प्रक्रियाहरु अपनाएर अनु’सन्धान गरिरहेको र अनु’सन्धानले छिट्टै नतिजा दिने जोशीको भनाइ छ ।

यसभन्दा अगाडि पनि दोगडाकेदारको यो क्षेत्रमा विभिन्न ह’त्या’का घ’टनाहरु भएका र अझैसम्म पनि कुनै व्यक्ति प’क्राउ नपरेकाले आफुहरु चिन्तित भएको स्थानीयको गुनासो छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्