Intresting

नागलाई पानी पिलाए पछि…(भिडियोसहित)

एजेन्सी । भाइरल भएको भिडियोमा नागलाई वनका एक अधिकारीले पानी पिलाएको डरलाग्दो दृष्य छ तर उनले भने सजिलै निडरले पिलाएका छन् । वनका कर्मचारी दिलदार हुन्छन् भन्ने गतिलो प्रमाण दिएको छ यस भिडियोले ।

जंगलमा प्यास लागेको किंग कोबरा (नाग सर्प)लाई वनका कर्मचारीले पानी पिलाएको स्पष्ट दृष्य भिडियोमा दण्ेख्न सकिन्छ । यो भिडियो आईएएस अविनास शरणले सामाजिक सञ्जालमा शेयर गरेका हुन् ।

भियतनामका मानिसहरुको सुन्दरता नै आकर्षकको केन्द्र हो । त्यहाँ विश्वका सबै मानिसहरु घुम्न जान्छन् । भियतनाम घुम्न जाने मानिसहरुको पहिलो सुचि पुल पर्छ । यो पुललाई गोल्डेन ब्रिज भनिन्छ । यो पुललाई वनावट हातको हत्केलाले थामेको जस्तो देखिन्छ ।

हातमा पनि दुई रंग(छिर्केबिर्के) लगाइएको छ । जुन निकै आकर्षक छ । २०१८ निर्माण गरिएको यो पुल समुन्द्र सतह देखि १४ सय मीटर उचाइमा छ । पुलको डिजाइनले नै मानिसहरुको ध्यान आकर्षित गर्छ । पुललाई हेर्दा पुरै सडकलाई नै ठुला हातहरुले बोकेको आभास हुन्छ ।

https://www.instagram.com/dawn.today/?utm_source=ig_embed

 

Related Articles

Back to top button
Close