Friday, March 5

पुजा शर्माले आकाशलाई अर्को प्रेमिका छ भनेपछि पूजाको शिरमा हात राखेर आकाशले खाए यस्तो कसम(हेर्नुहोस भिडियो)

February 11, 2021 74

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई द’र्शकले निकै मन पराएका छन् । संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका का’रण दर्शककै लागी आफूहरु एक’साथ रहेको बताएका छन् ।

दर्शकले त तपाइहरुको जोडीलाई धेरै मन पराए अनि वास्त’विक जीवनमै हेर्न चाहेका छ्न नी भन्ने संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–”यो दर्श’कको चाहना हो । यसलाई हामीले आत्म’सात गरेका छौ । हामी, दर्शकको मायाकै का’रण एकसाथ काम गरिरहेका छौ । भोलीको कुरा कस’लाई थाहा हुन्छ र ।”

नायिका पूजा शर्माले भनिन हामी राम्रो साथी होउ तर आ’फूहरु बिहैको सोचमा भने आइ’नसकेको बताइन् । चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका थिए,दर्श’क यो जोडी वस्तविक जि’वनकै जोडी होस भन्ने चाहन्छन ।

प्रतिकृया दिनुहोस्