Intresting

३ दिन ३ रात व्हेलको पेटमा बसेर सकुसल बाहिरि निस्किए यि ब्यक्ति, वाटर प्रुफ घडीको लाइटले कमाल गरेको रहस्य खोले

एजेन्सी -दन्तेकथामा जस्तो व्हेलको पेटमा बसेर बाहिर निस्किएको दाबी एक ब्यक्तिले गरेका छन् । समाचार हो स्पेनको । तुफानको कारण उनी समुन्द्रमा डुबेका एक ब्यीक्तले आँफु बिउँझिदा व्हेलको पेटमा भएको बताएका छन् ।

व्हेलको पेटमा सबैकुरा कालो थियो र चिसो पनि अत्यधिक रहेको बताउने उनले आँफु तीन दिन र तीन रात बसेर बाहिर निस्केको दाबी गरेका छन् । उनले बताए अनुसार पछिल्लो हप्तामा आएको तुफानको कारण उनी समुन्द्रमा डुबे र बिहानको समयमा व्हेलले निलेको थियो ।

पेटको भित्र काचो माछा आए र उनको वाटर प्रुफ घडीको लाइटले आँफु बाचेको समेत उनले दाबी गरेका छन् । ५६ वर्षिय माझीको पत्नी पेनलोपले यो चमत्कार भएको भन्दै भगवानले आफ्नो प्राथना सुनेर पतिलाई सकुशल आँफुसँग पठाएको भन्दै भगवान्लाई धन्यवाद दिएकी छिन् ।

Related Articles

Back to top button
Close