News

यो हो एशियाको सबैभन्दा ठुलो झोलुङ्गे पुल,जसको निमार्ण गर्न ५ वर्ष लाग्यो !

काठमाडौ, जेठ ११ – एशियामा यस्तो पुल छ । जुन पुल निमार्ण गर्न करीब ५ वर्ष लागेको थियो । उक्त पुल एशियाको नै सबैभन्दा लामो र उचाइमा रहेको छ । जुन पुल चीनको युन्नान प्रान्तमा रहेको छ ।

भने पुलको लागत १५१ मीलियन पाउण्ड मा सम्पन्न भएको हो । समुन्द्रको सतह देखि ८१ सय फुटको उचाइमा बनेको यो हेर्दा निकै डर लाग्दा यो पुल हेर्ने मानिसको भिड लाग्ने गरेको बताइएको छ ।

Related Articles

Back to top button
Close