Intresting

वाचा पुरा गर्न नसकेपछि शौचालयको पानी पिउन बाध्य भइन यि युवति !

काठमाडौ, जेठ ११ – हालै सामाजिक संजालमा एक भिडियो निकै भाइरल भएको छ । उक्त भिडियोमा दुई युवा र युवतीले शौचालय फ्लशबाट निक्लेको पानी पिउँदै छन् । सामाजिक संजालमा भाइरल भएको यो भिडियोले यतिबेला चौतर्फि चर्चा पाएको छ । हामिले देख्न सक्छौ उनिहरुले शौचालयको पानी गीलासमा पिइरहेका छन् ।

कुनै कुराको सर्त राखेका उनिहरुले वाचा पुरा नगरेपछि यस्ता हर्कत गरेका हुन् । उनिहरु मध्य एक दुइ जनाले परिचय पत्र पनि लगाएका छन् । यो घटना हो चीनको वाचा पुरा नगरेका कारण युवतिले शौचालयको पानी पिइन पिएपछि उनि बिरामि भइन र अस्पतालमा भर्ना गरियो उनि अस्पतालमा भर्ना भएपछि मात्रै यो समचार भाइरल भएको हो ।

यो घटनापछि प्रहरीले अनुसन्धान गरिरहेको उक्त कम्पनी नै खारेज भएको छ । शौचालय फ्लशबाट निक्लेको पानी पिएको भिडियो बनाउने उक्त सहकर्मीलेलाई पनि प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

Related Articles

Back to top button
Close