Video

गरिबीको कारण आफ्नो दुई अपाँग छोराहरुलाई मा रेर आमाले बिष पिउन खोजिन्। शिशिर भण्डारी लाखौं सहयोग लिएर पुग्दा खुशी फर्कियो (भिडियो हेर्नुस)

यि आमालाई कति धेरै पिडा, आफ्ना दुई छोरा अनि दुवै छोरा अपांग । छोराहरुलाई औषधी खुवाउने पैसा त थिएन नै, अब घरमा चुल्हो बाल्न पनि मुस्किल भयो । काठमाडौंको चावाहिलबाट ती २ छोराको आमा चेली भुजेलले मलाई रुदै फोन गर्नुभयो र आफ्नो मनै रुवाउने पिडा सुनाउनुभयो । चेली दिदीको र उहांको छोराहरुको अवस्था सुनिसकेपछि दिदीको कोठामा पुग्दा मैले दुखको सागर भेटें ।

पैसाको अभावले चेली दिदीले ५ बर्षदेखि आफ्नो छोराहरुको स्वास्थ्य जांच गर्न पाएकी छैनन् । डाक्टरले निरन्तर खुवाउनु भनेको औषधी पनि किन्ने पैसा नहुंदा छोराहरुको अवस्था बिग्रदैछ । दुवै छोरा हिड्न बोल्न सक्दैनन्, ओछ्यानमा दिशा पिसाबको आहाल बन्छ, डाईपर किन्ने पैसा छैन । चेली दिदीले छोराहरुका लागि गरेको त्याग र तपस्या हेर्न यि महान आमालाई सम्मान दिन सबैले शेयर गरिदिनुहोला है, सहयोगका लागि शिशिर भण्डारी (Shishir Bhandari)- 9811006929 दिदीको पिडा सुन्दै थिएँ, कान्छो छोरा एक्कासी मुर्छा परे अनि बेहोस भए ! भिडियो हेर्नुस

Related Articles

Back to top button
Close