Intresting

नि’धन भएकी आमाको तस्बिर हेरेरै पास गरे यी युवकले डिग्री, दिक्षान्त कार्यक्रममा लिएर गए फ्रेम बनाएर फोटो

जब छोरा छोरी कुनै पनि काम सफलताका साथ गर्यो भने जो कोहि पनि बाबु आमा पनि खुसि रहेका हुन्छन् । र आमा(बाबुलाई अगाडी ल्याउन चाहन्छन् । त्यस्तै एक व्यक्तिले पनि फिलिपिन्समा पढाइको सफलतामा आफ्नी आमालाई समारोहमा लगेका छन् । तर उनकी आमाको पहिला नै निधन भएको थियो । उनले आफनो सफलतामा आमाको तस्विरलाई काटेर दिक्षान्त कार्यक्रममा लगेका हुन्, तर उनकी आमाको २०१६मा स्वर्गको बास भएको थियो ।

उक्त व्यक्तिले आफनो डिग्रीको पढाइ सकेपछि आमा संगै उत्ससव मनाउन चाहान्थे । उक्त व्यक्तिको नाम पाउलो जोन एलिन्सोग रहेको छ । जोन एलिन्सोगले जस्तै अरुले आफ्नि आमाको फोटो लिएका छन् । त्यस्तै उनि पनि आफ्नि आमा संग फोटो लिन चाहन्थे ।उनले आफ्नो डिग्रीको सफलतामा आमा साथमा होस भन्ने चाहाना राखेका हुन्थे उनि सधै आमालाई माया गर्ने गर्थे तर उनले आमाको निधन भए पनि सधै आमालाई माया गर्ने छु । र खुसि राख्न चाहाने बताएका छन् ।

Related Articles

Back to top button
Close