Video

चौतर्फी आलोचना भएपछि नायिका बर्षा राउतले यस्तो भनिन्। भारतिय साथीहरु कसरी फेश गर्नु किन भनेकी रहिछिन् (भिडियो हेर्नुस)

वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तालेको छ सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् । उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्, ‘ ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’

अभिनेत्री भिडियो क्लीपमा भारतीय साथीहरुलाई अब के भन्ने–भन्ने भइरहेको समेत उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’ चौतर्फी आलोचना भएपछि Barsha Rautले यसरी माफी मागिन्। जिब्रो चिप्लियो, अब आईन्दा बोल्दा हेक्का राख्छु (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close