News

अभिनेत्री करिश्मा भन्छिन् समस्या केलाएर बस्नु भन्दा सम्भावना बारे सोच्ने दिन आयो

काठमाडौ,जेठ १२ – सदावहार नायिका करिश्मा मानन्धरले हालै मस्या मात्र केलाएर बस्नु भन्दा सम्भावना बारे सोच्नुपर्ने बताएकी छिन् ।उनले लकडाउनको समयमा घर माानै समय बिताएका निरन्तर रुपमा सकरात्मक कार्य गर्ने, राम्रा किताब पढ्ने, आफुलाई कसरी खुशी राख्ने जस्ता कार्य गर्ने बताएकी छिन् । करिश्मा मानन्धरले सन्तान फिल्मबाट नेपाली रजतपटमा पाइला चालिन् ।

राजनीतिमा समेत हाम्फालेकी करिश्मा फिल्मका अवला सामाजिक संजनलमा पनि उतिकै सक्रिय रहेकी छिन् । ‘सन्तान’बाट करिअर सुरु गरेकी करिश्माले अब आफ्नै छोरीलाई फिल्ममा डेक्यु गराउने तयारीमा रहेकी छिन् ।लकडाउनको समयमा फुर्सदिलि भएकी उनि एसईईको अध्ययन पूरा गरेर उच्च शिक्षा पढ्ने धोको पनि पुरा गर्ने गरेकी छिन् ।

उनले केहि समय पहिला लकडाउनले समस्यामा परेका मानिसहरुलाई सहयोग गरेकी थिइन् । उनले हालै सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै आफुलाई कसरी खुशी राख्ने भन्ने बारे कहि कुरा स्टाटस मार्फत लेखेकी छिन् ।

Related Articles

Back to top button
Close