News

दाङमा फेसबुकमार्फत ‘जरायोको सुकुटी खान’ निम्ता दिने व्यक्ति प क्राउ

दाङ – आफ्नो फेसबुकमार्फत जंगली जनावर जरायोको सुकुटी खान निम्ता दिने दाङको गढ्वा गाउँपालिका वडा नं। ६ का ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको छ ।

पुनले आफ्नो फेसबुकमा‘ ‘लकडाउनको सदुपयोग गराँै, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए । फेसबुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजनल वन प्रमुख प्रविण बिडारीले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

पुनले आफ्नो फेसबुकमा‘ ‘लकडाउनको सदुपयोग गराँै, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए । फेसबुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजनल वन प्रमुख प्रविण बिडारीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close