Video

भाईरल हुन खोज्दा नायिका बर्षा राउतको दिन सकियो दिपासा बिसी

नायिका बर्षा राउत, राष्ट्रियताको विपक्षमा नेपाल आमाको छातिमा लात्ती हान्ने काम बर्षा राउतले गरिन भारतीय अतिक्रमणबिरुद्ध देशनै एक भएका बेला नायिका बर्षा राउतले भने निक्कै लाजमर्दो अभिव्यक्ति दिएकी छिन ।अहिले माफी माग्नु पर्यो यसै बिषय लाई लिएर अहिले धेरै कलाकारहरुले बर्षा राउत लाई गलत भनिरहेका छन् अब उनको दिन सकिएको तर्क समेत राखिरहेका छन् हेर्नुस यो भिडियो

Related Articles

Back to top button
Close