Intresting

यस्तो लुक्समा देखा परिन सुन्दरी नायिका नम्रता श्रेष्ठ

काठमाडौँ-चलचित्र ‘सानो संसार’ बाट डेब्यु गरेकी चर्चित नायिका हुन्, नम्रता श्रेष्ठ । बेलाबेलामा चर्चामा आउने नम्रता यतिबेला पनि आफ्नो लुक्सका कारण चर्चामा आएकी छिन् ।

उनि फिल्म सग सगै म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेकी छिन् । ‘मेरो एउटा साथी छ’ ‘नोभेम्बर रेन’ ‘जाइरा’ फस्ट लभ, छड्के, मौन, जस्ता फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय ‘जाइरामा देखा परेकी छिन् ।

उनि अभिनेत्री मात्र नभएर निमात्री र व्यवसायी पनि हुन् । पहिलो चलचित्र ‘सानो संसारबाट नै चर्चा बटुल्न सफल भएकी श्रेष्ठले हालै सामाजिक सँजाल मार्फत तस्विर सार्वजनिक गरेकी छिन् ।

लकडाउनका कारण घर मानै समय बिताएकी नम्रताले केहि दिन पहिला मात्र ‘हाम्रो सानो प्रयास’ अभियान अन्र्तगत ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने गरेर खाद्य र तरकारी बितरण गरेकी थिइन् ।

Related Articles

Back to top button
Close