Video

गरिबका छोराछोरीले खान नपाएर मर्न लागेका छन यस्तो बेला शिक्षामा लगानी कसरी गर्न सकिन्छ (भिडियो सहित)

सरकारी स्कुल र क्याम्पसबाट अनलाई शिक्षा र फि को दवाव आउन थाले पछि अभिभाव र बिध्यार्थी दुबै तनावमा छन् । दुई महिने लकडाउनले मानिसहरुको घरमा खानाको समस्या देखिन थालेको छ । सरकारले लकडाउन भनेको घरमा बस्नु भनेको छ त्यहाँ भन्दा बढी केहि गरेको छैन् । भिडियो अन्तर्वार्ता गरेका छौ अभिभावक संघका अध्यक्ष केशब पुरी र बिध्यार्थी नाराण पोखरेलसँग ।

Related Articles

Back to top button
Close