Video

हँसाउने “हैट” बुद्धि तामाङको रुवाँउने कथा,हरेक समस्या सँग हाँसेर लडे (भिडियो हेर्नुहोस)

नेपाली फिल्म उद्योगमा ‘हैट’ नामले चर्चित हाँस्य कलाकार बुद्धि तामाङले पहिले र अहिलेको आफ्नो जीवनमा त्यति धेरै परिवर्तन नआएको बताएका छन् ।उनले भने, ‘मेरो जीवन शैली त्यस्तै छ, ढ्याङ्ग परिवर्तन भएको छैन । आजभन्दा १५/१६ वर्ष अगाडि मैले नाटकमा काम गर्न थालेँ ।त्यसपछि यता मण्डलामा पुग्दाखेरी आठ÷दश वर्ष भयो ।

आठ÷दश वर्षदेखि मैले एउटै होटलमा खाइरहेको छु । मेरो जीवनशैली परिवर्तन भयो भनेर फ्याट्ट यहाँबाट त्यहाँ भन्ने टाइपको चाँही छैन ।’यसैबीच उनले थपे, ‘सुरुमा मैले जमलमा भाँडा माझ्ने जागिर चाँहि सुरु गरे । जमलमा भाँडा माझ्ने जागिर गर्दाखेरी बसाई भने भक्तपुरको सूर्यविनायमा थियो । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close