Intresting

चर्चित नायिका झरना थापाले इन्स्टाग्राममा शेयर गरिन पतिसंगका तस्विर

पहिलो चलचित्र दाइजोबाट डेब्यु गरेकी उनले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी छिन् । निर्माता सुनीलकुमार थापासँग विवाह गरेपछि झरनाले चलचित्र धर्मसंकटबाट नायिकाका रूपमा उदाइन् ।

उनले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–२’ ले सिनेमा क्षेत्रमा धेरै चर्चा समेत कमायो । र त्यसपछि उनले चलचित्र ए मेरो हजुर– ३’ निर्देशन गरेकी छिन् । उक्त चलचित्रमा झरनाकै छोरी सुहाना थापाले अभिनय गरेकी छिन् । अब उनि चलचित्र ‘ए मेरो हजुर ४ निमार्ण गर्ने तयारीमा रहेकी छिन् ।



Related Articles

Back to top button
Close