Video

जातिय विभेद गर्नेहरु बिरामी हुन् : निखिल उप्रेती/श्रृंखला खतिवडा (भिडियो)

नायक निखिल उप्रेती र मिस नेपाल श्रृंखला खतिवडा (सन् २०१८) ले समसामयिक विषयमा खुलेर बहस गरेका छन् । जातिय विभेद गर्नेहरु बिरामी रहेको निखिल र श्रृंखलाले संयुक्त रुपमा भनेका छन् । निखिल र श्रृंखलासँग गरिएको कुराकानी हेर्नुस् :

Related Articles

Back to top button
Close