Wednesday, January 27

बुवा बिदेशमा हुनुहुन्छ तपाई अरु परपुरुषसँग यसरि फोनमा गफ नगर्नुस भन्दा आफ्नै छोराछोरीलाई फालेर भागिन् कमला (भिडियो)

December 31, 2020 84

दाङ्ग । दाङ्गको शान्ति नगरगाउँपालिका वडा नं. ४ को शान्तिपुर बस्दै आएकी कमला वि.क नाम गरेकी महिलाले विदेशमा रहेका श्रीमान र छोराछोरी सहित घरपरिवार सबैलाई छाडेर अर्कै पुरुषसंग भागेकी छन् । कमला न केवल बिबाहीत हुन् उनी आफ्ना सन्तानकी आमा हुनुका साथै हजुरआमा पनि बनिसकेकी महिला हुन् । हजुरआमा बनी सक्दा पनि उनले आफुलाई अबिबाहीत जस्तो गरेर प्रस्तुत गरेको देख्दा उनकै छोराछोरीले सम्झाएको कुरा उनकै सासुले सुनाईन् ।

कमलाको श्रीमान यतिबेला विदेशमै छन् । तर उनी भने श्रीमान विदेशमा हुँदा अर्कै पुरुषसंग आफ्ना सबै कुरा छोडेर गएकी छिन् । जानुभन्दा पहिले उनले उक्त पुरुषसंग गरेको व्यवहारबाट आजित भएका छोराछोरीले सम्झाउँदा उल्टै छोराछोरीलाई नै जे भे’ट्यो त्यसैले हि’र्काउ’ने गरेको कुरा उनकी सासुले बताईन् । उमेर ३५ पुगेकी कमला वि.क हजुरआमा पनि बनिसकेकी महिला हुन् । त्यसरी पर पुरुषसंग लाग्दा सम्धिसम्धिनीहरुले के भन्लान् भन्ने सोचिनन् कमलाले ।

उनको त्यो पुरुषसंगको व्यवाहारलाई देख्ने सुन्नेहरुको भनाई अनुसार अबिबाहीत केटीको जस्तो हुन्थ्यो रे । जुन पुरुषसंग उनी भागेर गईन् त्यही पुरुषसंग अ’नैति;क स’म्बन्धमा रहंदा उनको घरमा छोराछोरीसंग प्रत्येक दिन झ’ग’डा भई रहन्थ्यो भन्दै गाउँलेहरुले उनको आनीबानीको बारेमा खुलेरै बताएका छन् । अचम्म त तब भएको छ जब उक्त पुरुषसंग कमला मात्र नभई उनैको मिल्ने साथी पनि संगै भागेका छन् । यो कुराको वास्तविकता के हो त जान्नकोलागी तलाको भिडियोमा क्लिक गर्नुहोला । भिडियोसहित

प्रतिकृया दिनुहोस्