Wednesday, January 20

Author: admin

प्याजलाई हातमा रगड्नुहोस्, पाउनुहुनेछ यस्तो अचम्मको फाइदा

प्याजलाई हातमा रगड्नुहोस्, पाउनुहुनेछ यस्तो अचम्मको फाइदा

Posted in रोचक
काठमाडौँ । तपाईंले सुन्नु भएको छ जसले हामीलाई धेरै रुवाउँदछन् उसले नै हामीलाई धेरै माया गर्दछन्। यो पनि केही प्याजको मामलामा छ। प्याजले हाम्रो खानालाई स्वादिष्ट मात्र बनाउँदैन, यद्यपि यो हाम्रो लागि अन्य धेरै तरिकाहरूमा पनि फाइदाजनक छ। तपाईं प्याजको फाइदा देखेर छक्क पर्नुहुनेछ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** जब कीराले टोक्छ,अथवा लामखुट्टेले टोक्छ तब प्याजलाई टोकेको ठाउँमा दल्नुहोस्। हो, यो अनौंठो लाग्न सक्छ, तर विश्वास गर्नुहोस् यो धेरै फाइदाजनक छ। तपाईं छोटो समयमा पनि लाभहरू देख्न सुरु सक्नुहुनेछ। यदि तपाईंको हात पोलेको छ भने पनि प्याज दल्नुहोस् । याद गर्नुहोस् प्याजको प्रकृति पीडा निवारक हुन्छ, र यसले आराम दिलाउँछ। जब तपाईं यसलाई आफ्नो जलेको हातहरूमा प्याज दल्नुहुन्छ यसले हातलाई शीतलो बनाउँछ। प्याजले कठिन दिनहरूमा औषधि जस्तो काम गर्दछ। हो, तपाईं सहि पढ्दै हुनुहुन्छ। सुरु
दुम्ला आ’क्र’मणको त्यो दिन, सुत्केरी महिलालाई समेत गरियो ब’ला’त्कार (भिडियो)

दुम्ला आ’क्र’मणको त्यो दिन, सुत्केरी महिलालाई समेत गरियो ब’ला’त्कार (भिडियो)

Posted in भिडियो
दश वर्षे ज’नयु’द्द सम्झिदा अझै पनि क’हाली लाग्दछ । माओवादी ज’नआ’न्दोलनको बेला करिब १७-१८ हजार नेपालीहरुको ज्या’न गएको थियो । लाखौ अं’गभं’ग भएका थिए । त्यसै गरि अझै पनि हजारौ बे’पत्ताको सुचिमा छन । माओबादी ज’नयु’द्दमा सहभागी एक व्यक्ति आफ्नो विगत सम्झदै मिडियामा आएका छन । उनि हुन् तत्कालिन माओबादीका ज’नमुक्ति सेनाका प्ला”टुन क’मान्डर बलराम बिक ‘हिक्मत’ । उनले नेपालको स्वर्णिम भविष्यको सपना बोकेर माओबादीमा लागे । तर हाल उनि आफ्नै गाउमा पुस्तेनी पेसा आरन चलाउने र खेति किसानीमा नै रमाईरहेका छन । सुरुमा ब’न्दु’क चलाउन पाइन्छ भनेर ज’नमु’क्ति सेनामा लागेका बलराम क’हाली लाग्दो यु’द्द सम्म ल’ड्नु पर्यो । तर उनको मुख्य ड्युटी भने माओबादीका नेताहरुको अंगरक्षकको रुपमा हुन्थ्यो । उनले प्रचण्ड, मोहन बैद्य किरण, बाबुराम भट्टराई आदि उच्च नेतृत्वको सुरक्षा गरेका छन । तर अहिले ति नेताहरुले हामीलाई चिन
बिहेकै दिन बेहुलीले बच्चा जन्माइन् त्योपनि हाम्रै नेपालमै !

बिहेकै दिन बेहुलीले बच्चा जन्माइन् त्योपनि हाम्रै नेपालमै !

Posted in रोचक
सिरहाको सुखिपुर नगरपालिका ४पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोराजन्माएकी छन्।राज कुमार मोचीको छोरा उमेश कुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्मदिएकी हुन्।लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन्।बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् ।राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् ।बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, *****
यो एक घरेलु उपायः जुन लगाएपछि झर्दै झर्दैन कपाल

यो एक घरेलु उपायः जुन लगाएपछि झर्दै झर्दैन कपाल

Posted in रोचक
जवानी मै कपाल झर्ने समस्या धेरैको टाउको दुखाइको बिषय बनिरहेको हुन्छ । धेरैले मँहगो स्याम्पु र उपचार गरिरहेका हुन्छन् । तर हामीले घरेलु बिधिबाट नै यो समस्याको समाधान गर्न सकिन्छ ।हामी घरेलु उपचार गरेर आफ्नो कपाललाई सुन्दर बनाउन सक्छौं र यो धेरै कालो र चमकदार हुनेछ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** मेथी साँच्चिकै अद्धभुत मसला हो जसले हाम्रो खानालाई स्वादिष्ट बनाउँदछ, र यो धेरै प्रकारका मसलाहरूमा प्रयोग गरिन्छ, जुन कुनै चीज स्वादिष्ट बनाउनका लागि धेरै महत्त्वपूर्ण हुन्छ। यही मेथिको दाना कपालमा उपयोग गर्नु सर्वप्रथम मेथीलाई २ घण्टासम्म पानीमा भिजाएपछि भिजाएको मेथी र पानीलाई अलग अलग छानेर छुट्याउनुहोस् ।अब यो पानीलाई उपयोग गर्नका लागी त्यस पानीलाई कपालमा लगाउनुहोस् । राम्रोको लागी मेथी पानीलाई रातिमा लगाएर सुत्नुहोस् र बिहान उठेर राम्रोसाग धुनुहोस् । त्यसपछि मेथी पीसेर पाउडर बनाउँनु
संसारकै सुन्दर अभिनेत्री जो शारीरिक बनोटकै कारण सबैको ध्यान खिच्छिन्

संसारकै सुन्दर अभिनेत्री जो शारीरिक बनोटकै कारण सबैको ध्यान खिच्छिन्

Posted in मनोरंजन
एजेन्सी । विश्वमै सुन्दर अभिनेत्री एरियल विन्टर हलिउडमामात्र होइन विश्वभर चर्चामा छिन् । शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ । २० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् । उनको अभिनय रहेका प्रायः चलचित्रले द’र्शकको मन जित्न सफल भएका छन् । चल’चित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् । तर पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् ।
हृदयबिदारक!! ६ महिना मै बाबुआमाको काख खोसिएर यी नानी बनिन् अनाथ, टिप्परले आमा बाबु दुबैको ज्यान लियो, यिनी भने बाँचिन्.

हृदयबिदारक!! ६ महिना मै बाबुआमाको काख खोसिएर यी नानी बनिन् अनाथ, टिप्परले आमा बाबु दुबैको ज्यान लियो, यिनी भने बाँचिन्.

Posted in समाचार
भारतको गुजरातमा एक टिप्पर अनियन्त्रित भै सडक किनारमा सुतेका मजदुरहरु माथि चल्दा १५ जनाको मृत्यु भएको थियो । त्यही घटनामा आमा बाबु गुमाएकी एक ६ महिनाकी बालिका भने बाँचेकी छिन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** यस्तो दुखद घटना भारतको गुजरातमा भएको थियो जहाँ सडक किनारमा सु ति रहेका मजदुरमाथि ट्रक गुडेको थियो । यो घटना गुजरातको सुरत भन्ने शहरको हो । उक्त ट्रकले किच्दा १५ जनाको मृत्यु भएको थियो । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा ती मजदुरहरु सु ति रहेका थिए । मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न य
पाथिभरा माताको दर्शनगरी माघ ८ गते विहिवारको राशिफल हेर्नुहोस्

पाथिभरा माताको दर्शनगरी माघ ८ गते विहिवारको राशिफल हेर्नुहोस्

Posted in राशिफल
मेष : सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । बाणीका कारण सामान्य बादबिवादको योग रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । बृष : नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मिथुन : भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्न
कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण दोहोर्‍याउने सरकारको तयारी ! आउनु पर्छ भन्नेले सेयर गरौं

कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण दोहोर्‍याउने सरकारको तयारी ! आउनु पर्छ भन्नेले सेयर गरौं

Posted in समाचार
मुलुकलाई उज्यालो दिने व्यक्तिको रुपमा चिनिन्छन्, कुलमान घिसिङ । १८ घण्टाभन्दा बढी लामो समयको लोडसेडिङ अन्त्य गरेर उज्यालो दिएका कुलमान जति शासकको अप्रिय छन्, त्यत्ति नै जनताको प्रिय र पूज्य छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको निरन्तरता बहुसंख्यक नेपालीले चाहेका थिए । तर, उनलाई राज्यले दोहो¥याएन र उनको स्थानमा पदपूर्ति पनि गरिएको छैन, जस कारण कुलमानको प्राधिकरण यात्रा अझै सम्भावना रहेको धेरैले झिनो आशा गरेको पाइन्छ। उनी फेरि प्राधिकरणको नेतृत्व लिन जालान् वा नजालान् यो भविष्यमा थाहा हुने नै भयो । तर, अहिले कुलमानको योगदानको जस लिन नेताहरुको हानाथाप देखिएको छ । लोडसेडिङ अन्त्य गर्ने कार्यमा कुलमानको मात्रै हात रहेको होइन, प्राधिकरणका समग्र कर्मचारी, तालुक मन्त्रालयका अधिकारी र मन्त्री तथा सिङ्गो राज्य प्रणालीकै सहयोग रहेको स्वयं कुलमानले स्वीकारेका छन्। तर, तत्
कोरोनाको नयाँ लक्षण जिब्रोमा देखियो, यस्ता लक्षण देखिए घरमै बस्न अनुसन्धानकर्ताको सुझाव

कोरोनाको नयाँ लक्षण जिब्रोमा देखियो, यस्ता लक्षण देखिए घरमै बस्न अनुसन्धानकर्ताको सुझाव

Posted in स्वास्थ्य /जिबनशैली
एजेन्सी । कोरोनामा अर्को नयाँ लक्षण देखापरे पछि अनुसन्धानकर्तालाई फेरी हैरानी थपिएको छ । चीनवाट सुरु भएको कोरोनाको प्रभाव रोक्न खोप निर्माण नहुँदै फेरी अर्को नयाँ प्रकारको कोरोनाले प्रवेश पाइसकेको छ । अहिले कोरोनाको फेरी नयाँ लक्षण देखिएको हो । अनुसन्धानकर्ताका अनुसार संक्रमितको जिब्रोमा दाग र घाउ देखिने नयाँ लक्षण देखिएको हो । जसलाई वैज्ञानिकले कोभिड-टङ नाम दिएका छन्। यस लक्षणको पहिचान गर्नै किङ्स कलेज लन्डनका विशेषज्ञले भनेका छन्, ‘कोरोनाका हरेक ५ बिरामीमध्ये एकमा यस्तो लक्षण देखिएको छ जुन त्यति सामान्य छैन। यद्यपि अहिलेसम्म विश्वका ठूला स्वास्थ्य एजेन्सीले आधिकारिक रूपमा कोभिड-टङ लक्षणको घोषणा गरिसकेका छैनन्। यस्ता लक्षण देखिएकाहरुलाई अनुसन्धानकर्ताले घरमै बस्न सुझाव दिएका हुन् । किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिंदै घरमै बस्न सुझाव दि
झापाकी १८ वर्षीया अन्सु शिवाकोटीको यसरि भयो कलिलै उमेरमा दु:खद मृत्यु

झापाकी १८ वर्षीया अन्सु शिवाकोटीको यसरि भयो कलिलै उमेरमा दु:खद मृत्यु

Posted in समाचार
झापाको मेचीनगर नगरपालिका वार्ड नं १३ मा टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। बुधबार बिहान करिब साँढे ५ बजेतिर चन्द्रगढी-चारआली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्री मेचीनगर १३ का १८ वर्षका राहुल बस्नेत र सोही वार्ड नं की १८ वर्षीया अन्सु शिवाकोटीलाई ठक्कर दिएको थियो। बस्नेतको हात र खुट्टामा चो’ट लागेको र शिवाकोटीको टाँउकोमा चो’ट लागेर उपचारका लागि दुवैलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ठक्कर दिने टिपर तथा चालक भद्रपुर नगरपालिका ९ का सुमन ओझा इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। ट्रिपरको ठक्करबाट ट