
एका बिहानै बाग्लुङ्ग कालिका मन्दिरकाे दर्शन गर्दै आजको राशिफल हेर्नुहोस भेटी स्वरुप ॐ लेखी एक सेयर गर्नुहोस्, मनकामना पूरा हुने छ
Posted in राशिफल
एका बिहानै बाग्लुङ्ग कालिका मन्दिरकाे दर्शन गर्दै आजको राशिफल हेर्नुहोस भेटी स्वरुप ॐ लेखी एक सेयर गर्नुहोस्, मनकामना पूरा हुने छ ।
आजको पन्चाङ्ग
वि.सं.२०७७ साल माघ ०२ गते, शुक्रबार, ईश्वी सन् २०२१ जनवरी १५ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण, शिशिर ऋतु, श्रीशाके १९४२, पौष शुक्लपक्ष, तिथि–द्वितीया,०४ घडी ५१ पला,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–धनिष्ठा,५९ घडी २४ पला । योग–सिद्धि,३७ घडी ४३ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त व्यातिपात । करण–कौलव,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तैतिल,बेलुकी ०८ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर,बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट, दिनमान २६ घडी १८ पला, राष्ट्रिय भुकम्प दिवस ।
हेर्नुहोस् तपाईकाे आजकाे राशिफल,