Tuesday, January 26

अन्तर्राष्ट्रिय समाचार

बिदेश बाट पैसा पठाउने को लागि खुसिको खब अति धेरै छ यी देशको बिनिमय दर कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ

बिदेश बाट पैसा पठाउने को लागि खुसिको खब अति धेरै छ यी देशको बिनिमय दर कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ

Posted in अन्तर्राष्ट्रिय समाचार
बिदेश बाट पैसा पठाउने को लागि खुसिको खब अति धेरै छ यी देशको बिनिमय दर कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , हेर्नुहोस् विवरण सहित बिदेश बाट पैसा पठाउने को लागि खुसि बिदेश बाट पैसा पठाउने को लागि खुसिको खब अति धेरै छ यी देशको बिनिमय दर कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , हेर्नुहोस् विवरण सहित बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आज सनिवार २०७७ माघ १० गते कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस आज सनिवार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बचेकाे छ । आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रिदर १६० रुपैयाँ ०७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको।।यो ☝️समाचार को पुरा भिडियो हे
विश्वकै सबैभन्दा कान्छी अर्बपति बाथरुमको फोटोका कारण ट्रोलको शिकार भइन्

विश्वकै सबैभन्दा कान्छी अर्बपति बाथरुमको फोटोका कारण ट्रोलको शिकार भइन्

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं। काइली जेनर हलिउडको सबैभन्दा चर्चित जेनर कार्दाशियन परिवारकी सदस्य हुन् । काइली विश्वकै धनीमध्येकी एक हुन् । उनले कैयौं पटक फोर्ब्सको सूचीमा विश्वकै कान्छी अर्बपतिको रुपमा स्थान बनाइसकेकी छिन् । चर्चित हुँदाहुँदै उनलाई केही समस्या पनि छन् । विश्वभरका मानिसहरुको नजर उनीमाथि हुन्छ र उनका साना–साना कुराहरु पनि मानिसहरुले ध्यानपूर्वक हेरिरहेका हुन्छन् । सामाजिक संजालमा सक्रिय काइलीले आफ्नो घरका विभिन्न स्थानका फोटो पनि शेयर गर्छिन् र पछिल्लो समय यही कारण उनी समस्यामा परेकी छिन् । काइलीले हालै आफ्नो घरको बाथरुमको फोटो शेयर गरेकी थिइन् । फोटोमा उनको बाथरुम र त्यहाँ भएको शावर देखिन्छ । शावर खुला छ र त्यहाँबाट हल्का पानी बगिरहेको देखिन्छ । सामाजिक संजाल प्रयोगकर्ताले काइलीको शावरबाट बगिरहेको पानीको दबाब देखेपछि उनको खिल्ली उडाउन सुरु गरेका छन् । मानिसहरुले काइलीको ३५ मिलियन डलरको मेन्स
हेर्नुहोस् यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर

हेर्नुहोस् यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं – सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर स्थिर रहेको छ ।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ २८ पैसा तोकिएको छ।एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ ।
समुद्री जनावरको ढाडमा लेखियो ट्रम्पको नाम, लेख्नेलाई समाए ५ हजार डलर इनाम (भिडियोसहित)

समुद्री जनावरको ढाडमा लेखियो ट्रम्पको नाम, लेख्नेलाई समाए ५ हजार डलर इनाम (भिडियोसहित)

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । अमेरिकाको फ्लोरिडा शहरमा एक समुद्री जनावरको ढाडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लेखिएको पाइएको छ । यो घटना सार्वजनिक भएपछि अमेरिकाको मत्स्य तथा वन्यजन्तु सेवाले यसबारे अनुसन्धान थालेको छ । अमेरिकामा वन्यजन्तु संरक्षण कानूनमा यो समुद्री जीव अत्यन्त दुर्लभ प्रजातिमा गनिन्छ । सिट्रस काउन्टी क्रनिकलमा यस विषयमा एक भिडियो अपलोड भएको थियो । भिडियोमा उक्त समुद्री जीव विस्तारै घुमिरहेको देखिएको छ । यस जीवको विशालकाय पिठ्यूमा ठूलो अक्षरमा ट्रम्प लेखिएको प्रष्ट देखिन्छ । यो भिडियो सामाजिक सञ्जालमा अहिले धेरै भाइरल भइरहेको छ । एरिजोना बेस्ड सेन्टर फर बायोलोजिकल डाइभर्सिटीले घटनाबारे यथेष्ट जानकारी दिनेलाई ५ हजार डलर इनामको व्यवस्था गरेको छ । यो जीव शाकाहारी जीव हो र आफ्नो विशाल शरीर र शान्त स्वभावका कारण यसलाई समुद्री गाईको उपमा दिइने गरिएको छ । अमेरिकाको मत्स्य तथा वन्यज
आइसक्रीमका बट्टामा भेटियो कोरोनाभाइरस

आइसक्रीमका बट्टामा भेटियो कोरोनाभाइरस

Posted in अन्तर्राष्ट्रिय समाचार
चीनको तियानजिन नगरपालिकामा आइसक्रीमका थुप्रै बट्टामा कोरोनाभाइरस भेटिएपछि अधिकारीहरू संक्रमित व्यक्तिहरूको पहिचानमा जुटेका छन् ।स्थानीय स्तरमा उत्पादित आइसक्रीमका तीनवटा स्याम्पलमा कोरोना भेटिएको हो । लगभग ४८ सय ३६ बक्समा कोरोना भेटिएको तियानजिन दाकियाओदाओ फूड कम्पनीले जनाएको छ । तीमध्ये २ हजार ८९ वटालाई सील गरिएको छ । बाँकी १८ सय १२ वटालाई अन्य प्रान्तमा पठाइसकिएको थियो र ९३५ वटा स्थानीय बजारमा गइसकेका थिए । तर ६५ वटा मात्र बिक्री भएको चाइना डेलीले खबर दिएको छ ।कम्पनीका १६ यि ६२ कामदारलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण पनि गरिएको छ । लीड्स विश्वविद्यालयका भाइरोलोजिस्ट डा स्टिफन ग्रिफिनले मानिसको सम्पर्कमा आइसक्रीम कोरोना पोजिटिभ देखिएको हुन सक्ने र यो एक्लो घटना भएको बताए ।यसबाट आत्तिनुपर्ने कारण नरहेको उनको भनाइ छ ।
पोखरामा जीप दु’र्घटना, २ को मृ’त्यु ७ घा’इते

पोखरामा जीप दु’र्घटना, २ को मृ’त्यु ७ घा’इते

Posted in अन्तर्राष्ट्रिय समाचार
पोखरा, पोखरा– बागलुङ् राजमार्गमा शनिबार साँझ भएको जीप दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको छ भने सात जना घा’इते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा नि’धन भएको प्रहरीले जनाएको छ काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विभाजन पछि अहिले नेताका परिवारलाई पनि निसाना बनाउन थालिएको छ । एक अर्का विरुद्ध टिप्पणी गर्ने नेता कार्यकर्ता त छदै छन् केही मिडिया समेत पारिवारिक विषयमा प्रवेश गरेका छन् । यस्तै कुरालाई लिएर प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले सामाजिक सञ्जालमा दुख ब्यक्त गर्दै जवाफ फर्काएकी छन् । उनी नेकपाको क
हेर्नुहोस् यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर

हेर्नुहोस् यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं – आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९५ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६७ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ ।
पृथ्वीमा भइरहेको परिवर्तन पत्ता लाग्दा वैज्ञानिकहरु नै चकित !

पृथ्वीमा भइरहेको परिवर्तन पत्ता लाग्दा वैज्ञानिकहरु नै चकित !

Posted in अन्तर्राष्ट्रिय समाचार
पृथ्वी पछिल्लो ५० वर्ष कुनै पनि समयको तुलनामा अहिले द्रुत गतिमा घुमिरहेको छ । वैज्ञानिकहरु अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरालाई लिएर चिन्तामा छन् । पृथ्वीको परिवर्तन पछिल्लो बर्षहरु धेरै देखिएको छ । डेली मेलको खबर अनुसार, पृथ्वी यस समय २४ घण्टा ०.५ मिलीसेकेण्ड कम समयमा घुमिरहेको छ । अर्थात हाम्रो पृथ्वी २४ घण्टा ०.५ मिली मिलीसेकेण्ड कम रहेको छ । १९ जुलाई २०२० को दिन २४ घण्टा देखि लिएर मिलीसेकेण्ड कम थियो । पहिले सब भन्दा छोटो दिन २००५ मा थियो । तर पछिल्लो १२ महिनामा यो रेकर्ड २८ पटक तोडिएको छ । पेरिस स्थान अन्तर्राष्ट्रिय अर्थ रफ्तार सेवाका वैज्ञानिकहरुका अनुसार पृथ्वी घुम्ने र दुर्घटना २०२० मा बढी देखिन थाल्यो । सेन्टर रिसर्च साइन्टिस्टका पीटर भिबर्लीले भने कि यो कुरा सही हो कि पृथ्वीमा तपाईको समय भन्दा कम समयमा एक चोटि पूरा भयो । हुन सक्छ कि पृथ्वीमा रहनुहोस् मानिसहरूसँग
आज देखी भारतमा कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरू, तीन करोडलाई नि:शुल्क खोप दिने

आज देखी भारतमा कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरू, तीन करोडलाई नि:शुल्क खोप दिने

Posted in अन्तर्राष्ट्रिय समाचार
नयाँदिल्ली — आज देखी छिमेकी राष्ट्र भारतमा पनी कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरू भएको छ। भारतका प्रधानमन्त्रीले हिजो बेलुका आफ्नो सामाजिक संजालको माध्यम बाट उक्त कुराको जान्कारी गराएका थिए। उनले आफ्नो ट्विटरमा आज बिहान साढे दस बजेदेखि देश भरी कोरोना विरुद्धको खोपको अभियान सुरु गरिने लेखेका थिए। जानकारी अनुशार आज देखि सुरु भएको पहिलो चरणमा लगभग तीन करोडलाई नि:शुल्क खोप दिने योजना रहेको थियो जसअन्तर्गत महामारी नियन्त्रणमा खटिएका स्वस्थकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई पहिले लगाईने जानकारी रहेको थियो। भरतले सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) सँग मिलेर कोरोनाभ्याक्सिन खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो। आज देखी छिमेकी राष्ट्र भारतमा पनी कोरोना भाइरसविरु
६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा ७ जनाको मृ’त्यु

६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा ७ जनाको मृ’त्यु

Posted in अन्तर्राष्ट्रिय समाचार
इन्डोनेशियामा गएको भू’कम्पमा सात जनाको ज्या’न गएको छ । कयौँ घा’इते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भू’कम्प गएको हो । भूक’म्पपछि विज्ञले श’क्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भू’कम्पका कारण घर तथा अस्पताल भ’त्किँदा कयौं नागरिक फसेका छन् । भूक’म्पपछि सयौँ नागरिक वि’स्थापित भएका छन् । काठमाण्डौ । मोबाइल फोनमा वि स्फोट हुँदा एक १४ वर्षीया किशोरीको मृत्यु भएको छ । मृतक युवतीले आफ्नो फोन चार्जमा राखेर सिरानीमा राखेकी थिइन् । उनी सुतिरहेको अवस्थामा फोन अचानक वि स्फोट भएको हो । यो घटना काजकिस्तानको बास्तोबको हो । डेली मेलको रिपोर्टअनुसार १४ वर्षीया अलुआ एसेटकिजी गीत सुन्दै सुतेकी उनको शव भोलिपल्ट ओच्छ्यानमा थियो । वि स्फोट भएको फोनले उनको टाउकोमा चो ट लागेको उनको मृत्यु भएको हुनसक्छ । स्थानीय मिडियाका किशोरीको फोन बढी तातेकोले वि स्फोट भ