Saturday, January 23

Month: December 2020

आइपरे यु, “द्ध त ल”ड्न सकिन्छ, राजनीति त के होर – रवि लामिछाने; (भिडियो सहित)

आइपरे यु, “द्ध त ल”ड्न सकिन्छ, राजनीति त के होर – रवि लामिछाने; (भिडियो सहित)

Posted in भिडियो
कुन्चिप्वाकल हेल्थपोस्ट शिलान्यास कार्यक्रमका क्रममा चर्चीत पत्रकार तथा सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले आफ्नो मन्तव्य व्यक्त गर्दै देशमा भइरहेको फोहोरो राजनीतिकलाई अ”न्त्य गर्नु पर्ने तथा आइपरेको खण्डमा आफुले देशका लागि यु: ¥द्ध गर्न परे पनि पछि नहट्ने बताएका छ्न । र आफु भविस्यमा राजनीतिकमा जान कुरा पनि कुनै ठुलो कुरा नभएको बताएका छन्। कतिपयले सामाजिक संजालमा लेख्दै भन्छन्; अब दुई वर्ष कुर्नुपर्ने चुनाव अब सम्भव त चार महिनामा हुँदै छ । चुनाव उठ्नुस जीत तपाइँकै हुनेछ ।” जस्ता प्रतिकियाहरु रवि लामिछानेको पक्षमा आइरहेका छ्न । त्यस्तै प्रखर वक्ता रमेश प्रसाइले भनेका छ्न कि, “देशमा भइरहेको ब्यतितीको बारेमा बोलेर मात्र पनि हुँदैन त्यसलाई समाधान गर्न सक्ने आँट पनि हुनुपर्छ । त्यो क्षमता बनाई आफू रास्ट्रको जिम्मेवारी पदसम्म पुग्नु जरुरी छ । ” यो भनाई उनेले एक्सन नेपाल अनलाइन टेलिभ
हेर्नुहोस् यो कारणले उडान बन्द गर्दै अन्तर्राष्ट्रिय वायुसेवा

हेर्नुहोस् यो कारणले उडान बन्द गर्दै अन्तर्राष्ट्रिय वायुसेवा

Posted in समाचार
काठमाडौँ, पुस १५ गते । खाडी मुलुकले धमाधम अन्तर्राष्ट्रिय उडान बन्द गर्न थालेका छन् । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ खालको कोरोना भाइरस फैलिन थालेपछि खाडीका देश साउदी अरब, ओमान, कुवेतले अन्तर्राष्ट्रिय उडान बन्द घोषणा गरेका हुन् । साउदीले सोमबारदेखि नै लागू हुने गरी व्यावसायिक यात्रुवाहक हवाई उडान एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिन थालेपछि साउदी अरबले एक साताका लागि यात्रुवाहक हवाई उडान बन्द गर्ने घोषणा गरेको साउदी अरब िस्थत नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार उक्त अवधिसम्म साउदी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सबै यात्रुवाहक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । साउदी अरबका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंहले साउदी अरबको गृह मन्त्रालयको भनाइ उद्धृत गर्दै साउदीले विशेष परि िस्थति
श्वेता र बिजेन्द्रबिचको यस्तो हर्कत गरेको टिकटक भाइरल

श्वेता र बिजेन्द्रबिचको यस्तो हर्कत गरेको टिकटक भाइरल

Posted in भिडियो
नायिका श्वेता खड्का पछिल्लो दुई हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो । केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए । बल्ल त श्वेता हास्न थालेकि छिन् रम्न थालेकिछिन् ,अतितलाई भुलेर बर्तमानलाई सर्वस्व मान्न थालेकिछिन् ।हेर्नुस् श्
“लोडसेडिङ अन्त्य कुलमानले होइन केपी ओलीले गरेका हुन्”

“लोडसेडिङ अन्त्य कुलमानले होइन केपी ओलीले गरेका हुन्”

Posted in समाचार
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको उनको भनाइ छ । ‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्’ नेकपा ओली समूहको जिल्ला संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’
७७ हजार रुपैयाको लागि साथीको ज्या’न लि’एर, शव स्कूटरमा राखेर सडकमा टहलिदै गरेपछि

७७ हजार रुपैयाको लागि साथीको ज्या’न लि’एर, शव स्कूटरमा राखेर सडकमा टहलिदै गरेपछि

Posted in समाचार
एजेन्सी । पैसा लेनदेनको विषयमा विवाद भएपछि एक जना युवकले साथीको ज्या’न लि’ए ।घटना गराएपछि शब व्यवस्थापनका लागि उनले करिब २ घण्टा स्कूटरमा शव राखेर सडकमा यता र उता कु’दिरहे । जव सुनसान ठाउँ आयो उनले शव ब्यवस्थापन गरेर हिँडे । अहिले उनी शव स्कुटरमा बोकेर घुम्दै हिँडेको भिडियो सार्वजनिक भएको छ । यो घटना भारत दिल्लीको रोहिणी क्षेत्रको प्रेम नगरमा भएको हो । ७७ हजार रुपैया लेनदेन विवादमा यो घटना भएको हो । रवि नाम गरेका युवकको निधन भएको हो भने अंकितले उनको ज्या’न लि’एका हुन् । बोरामा राखेको रविको शव स्कूटरमा घुम्दै हिँडेको दृष्य सीसीटीभीवाट प्रहरलिे पत्ता लगाएको हो । करिब करीव २ किलोमिटर उनी स्कूटरमा घुमेको देखिन्छ । रवि हराएपछि उनका परिवारले खोजी गरेका थिए । प्रहरीमा रविको खोजीका लागि भन्दै निवेदन पुग्यो । प्रहरीले अनुसन्धानका क्रममा यस्तो भिडियो फेला पारेको हो । जसमा अंकित रविको शव स्क
छिमेकी महिलासँग सम्बन्ध राख्न बनाए सुरुङ, जब श्रीमानले थाहा पाए…

छिमेकी महिलासँग सम्बन्ध राख्न बनाए सुरुङ, जब श्रीमानले थाहा पाए…

Posted in रोचक
एजेन्सी – एक बिवाहित पुरुषले एक बिवाहित छिमेकी महिलासँग सम्बन्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठासम्म सुरुङ बनाएको खुलासा भएको छ। छिमेकी महिलासँग प्रेम भएपछि ती पुरुषले सो सुरुङमार्फत त्यहाँ जाने गरेका थिए। जब ती बिवाहित महिलाका श्रीमान घरबाट बाहिर निस्कन्थे, प्रेमी सुरुङबाट ती महिलाको कोठामा पुग्थे। यो घटना मेक्सीकोको हो। डेलिमेलका अनुसार अल्बर्टो नामका ती पुरुषले सुरुङ बनाएको घटनाको पटाक्षेप एक दिन ती महिलाका श्रीमान जर्ज अफिसबाट छिटै घर फर्केपछि भएको हो। घरमा उनले श्रीमती र उनका प्रेमी अल्बर्टोलाई रं’गेहात फेला पारेका थिए। ती महिलाका श्रीमान घरमा पुगेपछि अल्बर्टो एकाएक गायब भए। जर्जले अल्बर्टोलाई निकै खोजे तर फेला पार्न सकेनन्। यसरी गायब भएपछि उनी पनि हैरान भएका थिए। उनले खोजी गर्दा त्यहाँ एक सुरुङ फेला पारे। अनि सुरुङबाट भित्र जाँदा उनी छिमेकमा अल्बर्टोको घरमा पुगे। अल्बर्टोल
एउटा सानो गल्तीले घरको आँगनमा १६ महिने बालकको मृत्यु

एउटा सानो गल्तीले घरको आँगनमा १६ महिने बालकको मृत्यु

Posted in समाचार
घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरमा एकजना बालकको मृ’त्यु भएको छ । बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृ’त्यु भएको प्रहरीले जनाएको छ। घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो । उनको उपचारकै क्रममा मंगलबार राति मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । फोटो गुगलबाट न्युज को लागि गुगलबाट साभार गरिएको हो। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
दक्षिणकाली मन्दिर उत्पत्तिको ऐतिहासिक पृष्ठभूमि र भक्तजनहरुको आस्था, एक पटक दर्शन गरेमात्रै सारा पाप नास हुने

दक्षिणकाली मन्दिर उत्पत्तिको ऐतिहासिक पृष्ठभूमि र भक्तजनहरुको आस्था, एक पटक दर्शन गरेमात्रै सारा पाप नास हुने

Posted in रोचक
दक्षिणकाली मन्दिर उत्पत्तिको ऐतिहासिक पृष्ठभूमि :- दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्य दक्षिणकाली पनि एक ह’न् । उनले आसन लिने क्रममा शिखरापुर नगरको शिरोभाग अर्थात नगरचो डाँडा (शेषनारायणको शिरमा रहेको गोरखनाथ माथिको डाँडामा विराजमान भएकी हुन् । जङ्गलको मध्य भागमा शिलामा बिराजमान भएकी दक्षिणकालीको बारेमा कसैलाई पनि जानकारी नभई पुजाआजा समेत भएको थिएन । त्यसै समयमा १८२५ तिर प्रताप मल्ललाई राति सपनामा दक्षिणकालीले आफू दक्षिणकालीभएको र फर्पिङ देखि माथि नगरचो डाँडामा शिलामा बिराजमान भएको बताईन् । सपनामा त्यति देखाएतापनि राजाले त्यति ख्याल नदिएकाले दरवारकै पञ्चकन्या मध्य एउटी कन्यालाई दक्षिणकाली प्रकट भई आफू बसेको स्थान र पुजाआजाको बारेमा बताएकी हुन् । यति थाहा पाए पछि राजा प्रताप मल्लद्वारा तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचिन दक्षिणकालीको शिला भएको स्थानमा आई विधि पूर्वक पूजा
भोली पुष १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल। पाथीभरा देबीको दर्शन् गर्नुहोस ॐ ॐ ॐ लेखि शेयर् गर्नुहोस

भोली पुष १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल। पाथीभरा देबीको दर्शन् गर्नुहोस ॐ ॐ ॐ लेखि शेयर् गर्नुहोस

Posted in राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिहरुसँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुन सक्छन्, ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्नी बीच अबिस्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा बिग्रन सक्छ, ध्यान दिनुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्न
खुसिको खबर: भेटिएको दुर्लभ सर्प कालीनाग भएको पुष्टि भएपछि पुजा गर्ने मानिसको भिड, ॐ लेखेर सेयर गर्नुहोस् ।

खुसिको खबर: भेटिएको दुर्लभ सर्प कालीनाग भएको पुष्टि भएपछि पुजा गर्ने मानिसको भिड, ॐ लेखेर सेयर गर्नुहोस् ।

Posted in रोचक
पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन (कालीनाग) को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो । बुधबार कटुबाचौपारीका स्थानीयले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विशेषज्ञको टिमलाई खबर गरेका थिए । स्थानीयको खबरपश्चात आएको विशेषज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका छन् । पोथी कालीनागले अहिले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि बरालले बताउनुभयो । बरालका अनुसार उक्त सर्प पोथी कालीनाग भएको र अहिले त्यसलाई जुन ठाउँमा छ त्यहिँ ठाउँमा संरक्षण गरेर राख्नुपर्ने बताउनुभयो । फुल पारी सकेर बच्चा कोरल्नका लागि अहिले बसेका कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै कालीनागलाई त्यही संरक्षण गरी राख्न थालिएको बताउनुभयो ।